दिनको चियो गर्न सक्दैन रातले ।
मायामा धोका दिदैन जातले ।।
यदि चोखो माया छ भने कसैको,
चित्त दुखाउदैन कुनै बातले ।
मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'
"zone name","placement name","placement id","code (smart link)" dorbista.com.np,Popunder_1,28460258," "