जाली रै’छ तिम्रो माया ।
गाली रै’छ तिम्रो माया ।।
दुनियालाई भुलाउँने,
ताली रै’छ तिम्रो माया ।
मुटुमा हान्ने छुराको,
थाली रै’छ तिम्रो माया ।
झुठो मायाको आँसु बगाउँने,
नाली रै’छ तिम्रो माया ।
प्रकाशित: क्रान्तिकारी हातहरु संयुक्त गजल संग्रह - २०६७ पौष
- मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'