सङ्गै जिउने मर्ने कसम तिम्रो मेरो ।
सच्चा माया गर्ने कसम तिम्रो मेरो ।।
नाङ्गै पाउ जिन्दगीका गोरेटो हरुमा,
हातेमालो गरि झर्ने कसम तिम्रो मेरो ।
मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'
"zone name","placement name","placement id","code (smart link)" dorbista.com.np,Popunder_1,28460258," "