तिम्रो मनको काले बन्न पाए हुन्थ्यो ।
तिमीलाई मनपर्न्र खाले बन्न पाए हुन्थ्यो ।।
डाक्टर, पाईलट अनि ईन्जिनियर त भन्दिन म,
तिम्रो दिलको पाले बन्न पाए हुन्थ्यो ।
मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'
"zone name","placement name","placement id","code (smart link)" dorbista.com.np,Popunder_1,28460258," "