यो शिर मेरो तिम्रो काखमा बिसाउन देउ ।
अलिकति माया तिम्रो हृदयमा मिसाउन देउ ।।
तिम्रो धन, सम्पत्ति केही चाहिदैन मलाई केबल,
मेरो मायाको गुच्छाहरु जातोमा पिसाउन देउ ।
मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'
"zone name","placement name","placement id","code (smart link)" dorbista.com.np,Popunder_1,28460258," "