दुर्पिन बन्छु तिम्रो...

दुर्पिन बन्छु तिम्रो आखाको ।
शुर बन्छु तिम्रो भाखाको ।।

सधै प्यारमा दुबाई राख मलाई,
पन्छ्याईदिन्छु काडा तिम्रो काखाको ।

मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'
"zone name","placement name","placement id","code (smart link)" dorbista.com.np,Popunder_1,28460258," "