एकै नजरमा माया बसेरै त रोजे ।
तिम्रै जवानीको मातमा खसेरै त रोजे ।।
आँखा चिम्लेर दुनियाँको दर नमानी,
तिम्रै नामको माया हृदयमा घसेरै त रोजे ।
मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'
"zone name","placement name","placement id","code (smart link)" dorbista.com.np,Popunder_1,28460258," "