धोका खुल्ला राख दिलको ।
डोका खुल्ला राख दिलको ।।
खादेर राखेको मुटुको माया दिन्छु,
पोका खुल्ला राख दिलको ।
मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'
"zone name","placement name","placement id","code (smart link)" dorbista.com.np,Popunder_1,28460258," "