मलाई राख्ने मनको झोली उठाईयो रे ।
सुनेको छु उनको आज दोली उठाईयो रे ।।
मैले तिमीलाई चोखो माया गरेको थिए,
रंगिन रातमा तिम्रो चोली उठाईयो रे ।
मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'
"zone name","placement name","placement id","code (smart link)" dorbista.com.np,Popunder_1,28460258," "